नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, नुवाकोटले जेन-जी आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । इन्चार्ज हिरानाथ खतिवडा र संयोजक पुष्प लामिछानेले ...