शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘जेन जी’ आन्दोलन : विध्वंसका बिच खडा रहेको बागमतीको मुख्यमन्त्री कार्यालय

मकवानपुर । देशव्यापी रूपमा चर्किएको ‘जेनजी’ आन्दोलनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि देखियो । हेटौंडामा आन्दोलन हिंसात्मक नबने पनि विध्वंसात्मक रह्यो । प्रदर्शनकारीले राजधानीमा रहेका अधिकांश सरकारी था निजी...