बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पुनः सञ्चालनमा आयो भाटभटेनी, ग्राहकलाई धन्यवाद दिँदै शान्तिको कामना

काठमाडौँ । नेपालको सुपरमार्केट चेन भटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ। ‘हाम्रा ढोकाहरू...