मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा । शुक्र २३ गतेसम्म सन्तान भावमा र २४...