काठमाडौँ । पहिरोको कारण गएरातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ...