गण्डकी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण
बुधबार, २० कात्तिक २०७६, १७ : २४
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । बुधबार, पदभार ग्रहरण गर्दै शेरचनले वर्तमान समयमा देखिएका संकट निवारणका लागि समझदारी र सहमतिमार्फत भूमिका खेलेर केही न केही सहयोग पु¥याउनसक्छु भनेर पद स्वीकार गरेको बताए ।
सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, तत्कालीन आन्दोलनमा सहभागी सबै सहयात्रीको समझ्दारी र सहमतिमा मुलुकको सार्वभौमिकता जोगाउन सकिने उनले उल्लेख गरे । देशमा देखिएका सबै समस्या हल गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको धारणा छ । यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा बाबुराम कुँवर थिए । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई कात्तिक १८ मा पदमुक्त गरेपछि गण्डकी प्रदेश प्रमुखमा उनी नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण