काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ । चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा कपडाले बेरेर राखेको अवस्थामा भेटिएको हतियार स्थानीयले प्रहरीलाई बुझाएका छन् । नम्बर–२० गण २९०...