मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

काठमाडौँ । नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको...