जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा
मङ्गलबार, ०७ असोज २०८२, १५ : ४०
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण