काठमाडौँ । हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौँको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ । वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ...