विषय प्रवेश कम्युनिस्टहरू मार्क्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दछन्। यो मार्गदर्शक सिद्धान्तले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ। मार्गनिर्देशक मान्ने र त्यसलाई लागू गर्ने कुरामा फरक पर्यो भने त्यो मालेमावादी...