जर्मनी । यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी भूमिगत नेतृ मारिया कोरिना माचाडो जोखिम मोलेर बुधबार राति ओस्लो आइपुगेकी छन् । नोबेल शान्ति पुरस्कार ग्रहण गर्नका लागि भनेर नर्वे आइपुगेकी...