बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रक क्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट आज एक जना वृद्धको मृत्यु भएको छ । सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रक क्रेनले वृद्धलाई ठक्कर...