समृद्धि अर्याल फिल्म ‘वरिष्ठ बलराम’की अभिनेत्री हुन् । यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी अर्यालको फिल्म यात्रा भने अनमोल केसीको फिल्म ‘फर्की फर्की’बाट सुरु भएको थियो । फिल्ममा उनले ‘सुजी’...