मुम्बई । दीपावलीको अवसरमा म्याडक फिल्म्सले दर्शकहरूलाई उपहारस्वरूप दिएको हरर-कमेडी फिल्म ‘थामा’ ले रिलिजको पहिलो दिन २४.८७ करोड भारतीय रुपैयाँको सङ्कलन गरेको छ। आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दिकी अभिनीत...