आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मार्ग खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरिको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ ।  भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट...