शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी रेड फोर्सको प्रश्न : डोजर रोक्न आफ्नै छाती थाप्ने रविको बाचा कहाँ हरायो ?

काठमाडौँ । निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर डोजर रोक्न आफ्नै छाती थाप्ने कसम खाएका नेताहरू सत्तामा पुगेपछि क्रूर बनेको भन्दै जेनजी रेड फोर्स नेपालले सरकारको आलोचना गरेको छ। प्रधानमन्त्री बालेन...