बुटवल । जनमत पार्टीकी प्रदेशसभा सदस्य निलम पासवानले शपथ ग्रहण गरेकी छन्। आज लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा पासवानलाई शपथ ग्रहण गराएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश...