काठमाडौँ । बञ्चरैडाँडामा स्थानीयसँग भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । बुधबारबाट काठमाडौँबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक...