बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली स्टार्टअप उद्यमीका लागि भारतमा ८ हप्ते तालिमको अवसर

काठमाडौँ । नेपाल र भारतको स्टार्टअपलाई जोड्ने नयाँ पहलका रूपमा ‘आईएन-स्प्यान’ नामक प्लेटफर्मले नेपाली उद्यमीहरूबाट आवेदन आह्वान गरेको छ। यस पहलले रूपान्तरणकारी विचार भएका नेपाली उद्यमीहरूलाई सीमापार कार्यक्रममा सहभागी हुने...