काठमाडौं । नेपालले बङ्गलादेशको ढाकामा सम्पन्न भएको तीन दिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव (लाइफटाइम एक्स्पेरियन्स) प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक...