शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

थापाथलीको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागको संरचना तत्काल नभत्काउने भएको छ। सम्पदा क्षेत्र खाली गराउने अभियान अन्तर्गत महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो।...