सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की  पुल १५ वर्षसम्म किन बनेन ?

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो...