शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ । क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३०...