बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एसेजका लागि अस्ट्रेलियाको टोली घोषणा : कोन्स्टास बाहिर, वेदरल्डलाई पहिलो पटक मौका

मेलबर्न। इङ्गल्यान्डविरुद्धको पहिलो एसेज टेस्टका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा भएको छ, जसमा चयनकर्ताहरूले साम कोन्स्टासलाई बाहिर राख्दै तस्मानियाका ओपनर जेक वेदरल्डलाई पहिलो पटक टोलीमा बोलाएका छन्। यस वर्षको सुरुमा...