काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ९ दलबिच एकता घोषणाअघि प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् । प्रचण्ड निवासमा बिहान करिब एक...