मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्षतिको विवरण प्रविष्ट गर्न स्थानीय तहलाई तीनदिने म्याद

काठमाडौँ । भदौ २३ र २४ गते  भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्न सबै गाउँपालिका र नगरपालिकालाई सरकारले निर्देशन दिएको छ...