सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमालेका पूर्वकेन्द्रीय सदस्य शाही नेकपामा समाहित

काठमाडौँ । नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बिहीबार नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश...