काठमाडौँ । हङकङ सिक्सेसमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपाल ९२ रनले विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । आजको...