काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकको रूपमा शिवनाराइन चन्द्रपाललाई नियुक्त गरेको छ । चन्द्रपाल वेस्ट इन्डिजका पूर्वक्रिकेटर हुन् । ५१ वर्षीय उनी...