डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने बारा–पर्सा औद्योगिक करिडोरका दुई उद्योगले आज पहिलो किस्ताको विद्युत् महसुल बुझाएका छन् । बाराको सिमरास्थित जगदम्बा स्टिल र पर्साको त्रिवेणी स्पिनिङ उद्योगले बुधबार साँझ ४...