सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली नागरिकलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

काठमाडौँ । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ । नेपाली महावाणिज्यदूतावास हङकङले  निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका...