काठमाडौँ । सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले नेपाली कम्युनिस्ट पार्टीकोतर्फबाट पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग सुझाव लिएको छ। प्रचण्ड निवास मानभवनमा असीम शाह नेतृत्वको कार्यदलले बिहीबार करिब एक...