मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा बनाइने मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।  ‘कर्णालीमा बाटो...