संसद् बैठक
पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन
मङ्गलबार, ३० असार २०८३, १५ : २८
सारांश
- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।
- उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउने र त्यो अहिले नबन्ने स्पष्ट पारे।
- मन्त्री लम्सालले ५०/१०० वर्षपछिको योजनाबारे पनि सोच्नुपर्ने बताए।
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा बनाइने मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘कर्णालीमा बाटो छैन, काठमाडौँमा मेट्रोरेल’ भन्ने सांसदको गुनासोबारे सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउँछ, सरकारले बनाउँदैन, त्यो पनि अहिले बन्ने होइन । हामीले ५०/१०० वर्ष पछिको कुरा पनि सोच्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण