बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोकियो काठमाडौँको फोहोर विसर्जन, २५० गाडी रोकिए

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन्...