काठमाडौँ । फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को...