शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमरीश पुरी: पर्दामा खतरनाक खलनायक तर वास्तविक जीवनमा एक विनम्र अभिनेता

सन् १९८७ मा शेखर कपूरको फिल्म ‘मिस्टर इन्डिया’ रिलिज हुँदा, त्यसका नायकभन्दा बढी चर्चा खलनायक अमरीश पुरीको भयो। फिल्मको पात्र ‘मोगाम्बो’ लाई बलिउड इतिहासकै एक कोसेढुङ्गा मानिन्छ।  बालाजी विट्टलले आफ्नो...