काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई सरुवा गरेको छ । धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो । रिजाल ३...