सनातन संस्कृतिमा प्रकृति पूजाको विशेष महत्त्व छ, जसमा प्रकृतिका तत्वहरूलाई देवी–देवताका रूपमा पुजेर उनीहरूको सम्मान गरिन्छ र पारिस्थितिक पद्धतिको संरक्षणलाई महत्त्व दिइन्छ । पंचमहाभूत (पृथ्वी, जल, अग्नि, वायु र आकाश)...