काठमाडौं । अफगानिस्तानको खोस्ट प्रान्तमा पाकिस्तानी सैन्य कारबाहीमा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालक, ४ बालिका र एक जना महिला छन् । पाकिस्तानी सेनाले सोमबार...