बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानको विरोध प्रदर्शनमा मृतकको सङ्ख्या सात हजार नाघ्यो

काठमाडौँ । इरानमा गत महिनादेखि जारी राष्ट्रव्यापी विरोध प्रदर्शनमा सरकारी दमनका क्रममा कम्तीमा सात हजार पाँच जनाको मृत्यु भएको मानवअधिकारकर्मीहरूले बिहीबार बताएका छन् । अझै धेरैको मृत्युको डर कायमै रहेको छ...