पोखरा । गण्डकी प्रदेशको अर्थतन्त्रलाई सेवा क्षेत्रले दबाब दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार सेवा क्षेत्रको योगदान प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा अधिक देखिएको...