विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढी गंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सीसीटिभी क्यामराहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ । सीसीटिभी मर्मत सम्भारका...