शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस्  रास्वपा र विवेकशील साझा पार्टीबिचको एकता घोषणासभा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणासभा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा एकता घोषणा सभा सुरु भएको हो । आज सो कार्यक्रममार्फत दुवै...