मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रुपन्देही-५ बाट भरत शाहको नाम एकलौटी सिफारिस गरेको भन्दै विवाद

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा दोहोरो सिफारिस गरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ । संस्थापन पक्षले पूर्व अर्थराज्यमन्त्री समेत रहेका र तीन पटक प्रतिनिधिसभामा निर्वाचित...