कटक । भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० खेलमा १०१ रनको विशाल अन्तरले जित हात पार्दै सिरिजमा १-० को अग्रता लिएको छ। यो टी-२० अन्तर्राष्ट्रियमा भारतको १०० वा सोभन्दा बढी रनको...