काठमाडौँ । टेलिनेट प्रा.लि.ले नेपालभरका मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ‘क्रिकेट प्रिमियर लिग भर्चुअल कन्टेस्ट’ सार्वजनिक गरेको छ । एनसेलसँगको एक दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै टेलिनेटले डिजिटल मनोरञ्जनका क्षेत्रमा यो...