काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए...