बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जाजरकोटमा एयर गनसहित एक युवक पक्राउ

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध रूपमा लुकाई छिपाई राखेको हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका- १ बयाला बस्ने वर्ष २३ का दीपेन्द्र बस्नेत...